कर्कले बेलि ब्रिजमा ठुला सवारी साधन आवत जावत गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

कर्कले बेलि ब्रिजमा ठुला सवारी साधन आवत जावत गर्न रोक

काठमाडौं, ११ मंसिर । दार्चुला बैतडि जोड्ने कर्कले स्तिथ चमेलिया नदि माथीको बेलिब्रिजमा ठुला सवारी साधन आवत जावत गर्न रोक लगाइएको छ।

दार्चुला को शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतढीको बिलाशैनी गाउँपाललिका–३ रुद्रेश्वर जोड्ने बेलब्रिज को दार्चुला पट्टिको पिल्लर भासिए पछि दुर्घटनाको जोखिम रहेको भन्दै ठुला सवारी साधन आवत जावत मा रोक लगाइएको हो।

चमेलिया जलविद्युत आयोजना ले एक सुचना जारी गर्दै कर्कले पुल को पिल्लर मर्मत नभए सम्म का लागि कर्कले पुल बाट ठुला सवारी साधन आवत जावत मा रोक लगएको छ।

Leave a Reply