काठमाडौं, ५ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ। नियमित स्वास्थ्य परीक्षणपछि विहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेका थिए। उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
उपराष्ट्रपति पुन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ताजा समाचार
कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास
१२ घन्टा अघि
हेटौंडाको थानाभर्याङमा एक पुरुष मृत फेला
१६ घन्टा अघि




