८ वर्षीया बालिकामाथि जबरजस्ती गर्ने ५५ वर्षीय पुरुष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

८ वर्षीया बालिकामाथि जबरजस्ती गर्ने ५५ वर्षीय पुरुष पक्राउ

ओखलढुंगा,३० असोज । ८ वर्षीया बालिकामाथि जबरजस्ती गर्ने ५५ वर्षीय पुरुष पक्राउ परेका छन् । झापामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने ५५ वर्षीय फुलसिंह ताजपुरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ताजपुरियाले घर नजिकै खेल्न गएकी ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित धानबारीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार