शरद भेषवाकर बने यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

शरद भेषवाकर बने यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर

२१ बैशाख, काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ ।

शरद भेषवाकर बने यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर

२१ बैशाख, काठमाडौ ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईको ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ ।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले भेषवाकरलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे ।

अब उप्रान्त छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिसप्ले लगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषावकर सहभागी हुनेछन् । त्यस्तै एमएडब्लुले काठमाडौंको रातोपुलमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको नयाँ डिलर गोर्खा मनकामना अटो इन्टरप्राइजेजले एकै छानामुनिबाट ‘थ्रिएस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर्सको सुविधा दिनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);