मुग्लिङ-काठमाडौं सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

मुग्लिङ-काठमाडौं सडक अवरुद्ध

मुग्लिन । मुग्लिङ-काठमाडौं सडक दुइतर्फी अवरुद्ध भएको छ ।

चितवनको नाग्दी खोला नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौं सडक दुइतर्फी अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको बुझिएको छ ।

Leave a Reply