काठमाडौं, ३० साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ९३ पैसा र विक्रिदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५ पैसा र विक्रिदर ८६ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।