साफ च्याम्पियनसिपः नेपाल भारतसँग दुई गोलले पछि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

साफ च्याम्पियनसिपः नेपाल भारतसँग दुई गोलले पछि

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग दुई गोलले पछि परेको छ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा भारतले नेपाललाई दुई गोलले पछि पारेको हो ।

खेलको ६१ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए । साथै, अर्को गोलपनि ६९औं मिनेटमा क्षेत्रीले नै गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);