काठमाडौं । टिकापुर हत्याकाण्डका दोषी रेशम चौधरी जेलमुक्त नहुने भएका छन् ।
आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गरेसँगै चौधरी नछुट्ने भएका हुन् ।
न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो।