गण्डकीमा पाण्डेले गरे मन्त्रिमण्डल विस्तार,दिपक मनाङेलाई चिठ्ठा | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

गण्डकीमा पाण्डेले गरे मन्त्रिमण्डल विस्तार,दिपक मनाङेलाई चिठ्ठा

deepak manange

काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

पाण्डेले नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

कांग्रेसबाट महेन्द्रध्वज जिसी, बाग्लुङका दिपेन्द्रबहादुर थापा मन्त्री नियुक्त भएका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (मनाङे),माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका हुन् ।

उनीहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् । नवनियुक्त मन्त्रिहरुलाई आजै ४ बजे पद तथा गोपनियताको शपथ कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);