को बन्ला रास्वपा संसदीय दलको नेता ? आज बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

को बन्ला रास्वपा संसदीय दलको नेता ? आज बैठक बस्दै

काठमाडौं, १८ वैशाख । सरकारलाई दिएको समर्थनबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि पार्टीले पहिलो पटक बैठक बोलाएको हो ।

उपनिर्वाचनमा चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका हुन् । भोलि ३ बजे बोलाइएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने र दलको नेता चयनका विषयमा छलफल हुने जनाइएको छ ।

रास्वपा संसदीय दलको नेता डोलनाथ अर्यालले शनिबार पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);