अवैध खानी सञ्चालन: 'तस्करलाई छुट' | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अवैध खानी सञ्चालन: ‘तस्करलाई छुट’

shivam_1

काठमाडौं,१९ पुस।चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ ।

नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ ।

नगरपालिकाभित्र सञ्चालित प्रतिइँटा उधोग वार्षिक ३ लाख रुपैयाँ कर लिएको र उद्योग सञ्चालनका लागि इँटा बनाउने माटो ओसारपसारको अनुमति दिएको नगरपालिकाले जनाएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);