ललितपुर मेयर कप महिला टि २० आजबाट | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

ललितपुर मेयर कप महिला टि २० आजबाट

काठमाडौं, ९ चैत्र । आजबाट ललितपुर मेयर कप महिला टि २० प्रतियोगिता शुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यँलयको खेल मैदानमा आज बिहान ९ बजेबाट खेल शुरु हुनेछ । पहिलो खेलमा ललितपुर मेयर ११ र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । दोस्रो खेलमा १ बजेबाट नेपाल एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);