युएईविरुद्ध नेपालले बलिङ गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

युएईविरुद्ध नेपालले बलिङ गर्दै

काठमाडौं, २ चैत्र । आज नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ । आईसीसी विश्वकप लिग अन्तर्गत युएइका कप्तान मोहम्मद वसिमले टस जितेर रोजेपछि नेपालले पहिला बलिङ गर्ने अवसर पाएको हो ।

नेपाल युएईविरुद्ध आजको खेलमा जित हासिल गरेर विश्वकप छनोटमा स्थान बनाउने दाउमा छ ।

नेपाल ३५ खेलमा लिग २ म ३८ अंकसहित चौथो स्थनमा छ भने युएई ३५ खेलबाट ३३ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);