युवराज सफल नेतृत्वको मोर्चाले तामेलीमा रहेका मुद्धाहरुको विवरण माग गर्दै निवेदन दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८३, शनिबार

युवराज सफल नेतृत्वको मोर्चाले तामेलीमा रहेका मुद्धाहरुको विवरण माग गर्दै निवेदन दिने

काठमाडौं, २८ फागुन । युवराज सफल नेतृत्वको नेपाल समाजवादी मोर्चाले अख्तियारमा २०७५ साउन १ गतेदेखिका २०७८ आषाढ मसान्तसम्म तामेलीमा राखेका मुद्धाहरुको विवरण माग गर्दै निवेदन दर्ता गर्ने भएको छ ।

११ बजे मोर्चाको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा आज को केन्द्रीय कार्यालयमा निवेदन बुझाउने तयारी रहेको संयोजक सफलले बताए ।

 

Leave a Reply