पराजय पछि पोखरेलको टिप्पणी– देशको पक्षमा उभिदा एक्लो वृहस्पती बन्नुपर्यो | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

पराजय पछि पोखरेलको टिप्पणी– देशको पक्षमा उभिदा एक्लो वृहस्पती बन्नुपर्यो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको पक्षमा उभिदा एक्लो वृहस्पती हुनुपरेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको पराजय पछि पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

‘देशको पक्षमा, जनताको पक्षमा र सत्यको पक्षमा उभिदा कहिले काहीं एक्लो वृहस्पती बन्नु पर्ने हुन्छ । तर अन्त्यमा जीत त्यसकै हुन्छ,’ पोखरेलले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार