रास्वपाको चुनाव चिह्न परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

रास्वपाको चुनाव चिह्न परिवर्तन

काठमाडौं, १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिह्न परिवर्तन गरेको छ । गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा रास्वपाले अब गोलो घेरा हटाएर घण्टीमात्रै राखेको हो ।

निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखिसकेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);