फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट

tax

काठमाडौं, २६ माघ । कर तथा नविकरणसमेत भुक्तानी नगरेका सवारी धनीले आगामी फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म तोकिएबमोजिम कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले कर बुझाए सो अवधिको जरिवाना छुट हुने भएको हो ।

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले एक सुचना जारी गर्दै बाँकी रहेका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिहनत आग्रह गरेको हो ।

Leave a Reply

ताजा समाचार