लुम्बिनी भ्रमणमा जेष्ठ नागरिक ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

लुम्बिनी भ्रमणमा जेष्ठ नागरिक ( भिडियो रिपोर्ट )

बिसंतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ १० थानीय सरकारले ज्येष्ठ नागरिकहरुलाई प्राथमिकता दिएर विभिन्न कार्यक्रमहरु ल्याउने क्रम सुरु भएको छ।

यसै क्रममा ललितपुर महानगरपालिकाको वडा नम्बर १६ ले ७० जना ज्येष्ठ नागरिकहरुलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको चार दिने भ्रमण गराएको छ।

Leave a Reply