कांग्रेसको सत्ता लोलुपताका कारण प्रतिपक्ष विहिन संसद ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

कांग्रेसको सत्ता लोलुपताका कारण प्रतिपक्ष विहिन संसद ( भिडियो रिपोर्ट )

बटुक राज गिरि \ माउण्टेन टेलिभिजन एच्डी । 

काठमाडौँ, पौष २९ ।  नाटकीय शैलीमा अन्तिम समयमा सरकारलाई विश्वासको मत दिएपछि संसदमा नेपाली कांग्रेसको हैसियत के हुन्छ भन्ने बहस सुरु भएको छ। विश्वासको मत दिएर प्रमुख प्रतिपक्षीमै बस्ने भनेपनि संविधानविद्हरुले कानुनी रुपमा लिन पाउने सुविधाबाट कांग्रेस वञ्चित हुने जिकिर गरेका छन् ।

सरकारको समर्थनमा काँग्रेस उभिदा प्रमुखप्रतिपक्षीको अभावले संसद थप कमजोर बन्ने विश्लेषण पनि भइरहेको छ।

Leave a Reply