बालुवाटार पुगे अमेरिकी राजदुत | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

बालुवाटार पुगे अमेरिकी राजदुत

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा शपथ खाएको चारदिन नपुग्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्रीलाई भेटेका छन् ।

पुष ११ गते दाहालले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री दाहाललाई भेट्न राजदूत थम्पसन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);