काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहोरा नियुक्त भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहोरालाई रविले आफ्नो सचिवालयको नेतृत्व दिएका हुन् ।
रास्वपाको समानुपातिक सूचीमा नाम समेत भएका बोहोरालाई सांसद हुने अवसर भने पाएनन् ।