भारत र चीनका सेनाबीच झडप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भारत र चीनका सेनाबीच झडप

एजेन्सी, २७ मंसिर । भारत र चीनका सेनाबीच झडप भएको छ । अरुणाञ्चल प्रदेशको तावाङ क्षेत्रमा गत हप्ता झडप भएको खुलेको हो ।

दुवै देशका सेनाले लाठीको प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दुवैतर्फका सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले सैनिक स्रोत उल्लेख गर्दै भनेको छ ।

भारत र चीनबीच लदाखको गलवान क्षेत्रमा सन् २०२० मा झडप भएको थियो । त्यतिबेला ठूलो संख्यामा सैनिक मारिएका थिए । त्यसयता पहिलोपटक झडप भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);