काभ्रेमा माओवादीको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

काठमाडौँ, २४ मंसिर। काभ्रेमा वाम गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङ अहिलेसम्म ३१ हजार ५ सय ६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका तिर्थबहादुर लामा ३० हजार ४ सय ७६ मत ल्याएका छन्।

माओवादीका तामाङ १ हजार ५६ मतले अगाडि छन्।