गोरखा प्रदेश सभा २ को 'क' मा नयाँ शक्ति बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

गोरखा, २३ मंसिर। गोरखा क्षेत्र नम्बर २ क बाट नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य प्रदेशसभामा विजयी भएका छन्। उनले १५ हजार ३ सय ४३ मत ल्याएर बिजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनका साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याइन्। उनी नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);