काठमाडौँका मेयर भन्छन् 'अब देश समृद्धिको दिशामा अघि बढ्छ' | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८३, सोमबार

काठमाडौँ, २१ मंसिर। काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ फसि गाँबाट मतदान गरेका छन् । र काठमाडौँ क्षेत्र नम्बर–९ क का वामगठबन्धनका उम्मेदवार डाक्टर अजयक्रान्ति शाक्यले पनि त्यसै ठाँउबाट मतदान गरेका छन्।

उनीहरु दुवैले मतदान गर्दै अब देश समृद्धिको दिशामा अघि बढेको भन्दै काठमाडौँ महानगरको विकासले पनि गति लिने बताए ।