काठमाडाैं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गाैतमले आगामी निर्वाचनमा माओवादी केन्द्रकाे चुनाव चिन्ह हसिया हताैडा लिएर उठ्ने भएका छन् ।
निर्वाचन कार्यालय पुगे नेता वामदेव
ताजा समाचार
एमआरपी तत्काल लागू गर्न सक्दैनौँः अध्यक्ष श्रेष्ठ
११ घन्टा अघि
आकाशमा बादल–अध्यारोले ढाक्यो काठमाडौं
११ घन्टा अघि




