श्याम गुप्ता
बारा । आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका निर्वाचित वडा सदस्यलाइ प्रहरीले पक्राउ गरेको हो । १४ वर्षको उमेर हुँदैबाट आफ्नैं बाबुले पटक–पटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा वडा सदस्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाइ ईलाका प्रहरी कार्यालय, सिमरामा राखेर थप अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।
आफ्नैं छोरीलाई बलात्कार गरेको आरोपमा बारामा एक वडा सदस्य पक्राउ
ताजा समाचार
विपक्षी दलको बैठक सिंहदरबारमा जारी
९ घन्टा अघि
समाजवादी मोर्चाको बैठक आज बस्ने
१० घन्टा अघि
आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो,तरुलको घट्यो
१० घन्टा अघि
लामिछानेको थुनछेक बहस आज पनि
१० घन्टा अघि