सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् । राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् । 
 

Leave a Reply