प्रचण्डले गरे एन्टिजेन परीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

प्रचण्डले गरे एन्टिजेन परीक्षण

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गरेका छन् । सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगी उनले कोभिडका लागि एन्टिजेन विधिमार्फत परीक्षण गरेका हुन् । प्रतिनिधिसभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूका लागि एन्टिजेन विधिमार्फत कोभिड परीक्षण गरेका हुन् ।

Leave a Reply

ताजा समाचार