काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थल राष्ट्रिय सभा गृहमा सभापतिका लागि उम्मेदवारी दिएका शेखर कोइरालाले पुनः भाेट माग्न थालेका छन् ।
उनलेे मतदान स्थलमा भोट हाल्न लाईनमा बसेका महाधिवेशन प्रतिनिधिहरू लाई भेटेर आफुलाइ मतदान गर्न आग्रह गरेका छन् ।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवारहरू कसैले पनि बहुमत ल्याउन नसक्दा अहिले सभापति चयनका लागि पुनः मतदान भै रहेको छ ।
महाधिवेशन प्रतिनिधिलाई लाइनमा पुगेर भोट माग्दै कोइराला
ताजा समाचार
ग्लोवल हंगर इण्डेक्स २०२६ मा नेपाल ‘मध्यम श्रेणी’ मा
१३ घन्टा अघि
चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार
१३ घन्टा अघि




