काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए । महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।
विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा
ताजा समाचार
प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी माेदीकाे बधाई
१२ घन्टा अघि
प्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण (फाेटाेफिचर)
१३ घन्टा अघि




