विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारी दर्ता, सिंहको प्यानलमा रहेको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । उनी एक्लै महामन्त्रीमा उम्मेदवारी दर्ता गर्न गएका थिए । महामन्त्रीमा उम्मेदवारी दर्ता गरेर फर्केपछि शर्माले आफूले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएको घोषणा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);