काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो । रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ ।
काठमाडौं आउँदै योग गुरू रामदेव
ताजा समाचार
काठमाडौंबाट मतदानका लागि गाउँ फर्किंदै नागरिक
१७ घन्टा अघि




