वामदेव गौतमविरुद्धको बागी उम्मेदवारी फिर्ता, यस्तो छ शर्त! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

काठमाडौँ, १९ कार्तिक। प्रतिनिधिसभाको चुनावका लागि बर्दिया-१ मा बागी उम्मेदवारी दिएका खड्गबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।

खड्काले पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमविरुद्ध बागी उम्मेदवारी दिएका थिए।

पार्टीले आफ्नो कार्यको उचित मुल्यांकन र व्यवस्थापन गर्ने प्रतिबद्धता दिएकोले उनले उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);