धनगढी । कैलालीको मोसन्याल गाउँपालिका–४ ठुलीगाढको दोभानमा दुई जना फसेका छन् । माछा मार्न गएका बेला एक्कासी नदीमा पानीको सतह बढेर दुई युवक दोभमनमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । फसेका दुई जनालाई उद्दार गर्न असम्भव रहेको र हेलीकोप्टरमार्फत उद्धरको तयारी भइरहेको छ ।तर खराब मौसमका कारण उद्धार असम्भव भएको विष्टले बताए ।
ठुलीगाढको दोभानमा दुई जना फसे, खराब मौसमका कारण उद्धार असम्भव
ताजा समाचार
उत्कृष्ट बलिङसँगै ह्युस्टनमाथि नेपालको जित
६ घन्टा अघि