सुनसरी । सुनसरीको रामधुनी झुम्कामा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ ।
शनिबार बिहान ९ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो ।
आगलागी नियन्त्रणका लागि इटहरी, कोशी गाउँपालिका र इनरुवाका इटहरी उपमहानगरपालिका बराहक्षेत्र नगरपालिका दुहबी नगरपालिकाको दमकल, नेपाल प्रहरी शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।
थप विवरण आउन बाँकि ।