कर्णालीका मुख्यमन्त्री हेलिकप्टर चढेर जन्मस्थानको भ्रमणमा, जनता यातायातको अभावमा ज्यान गुमाउँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

कर्णालीका मुख्यमन्त्री हेलिकप्टर चढेर जन्मस्थानको भ्रमणमा, जनता यातायातको अभावमा ज्यान गुमाउँदै (भिडियाेसहित)

कर्णाली । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टरमोह यतिबेला प्रदेशभर चर्चाको विषय बन्न थालेको छ । ‘गरिब प्रदेश’को उपमा पाएको कर्णालीको सरकारका नेतृत्वकर्ता भने झिनामसिना कामका लागि पनि हेलिकोप्टरमा यात्रा गर्न रुचाउँछन् ।

तर जनता भने यातायातको आभवमा उपचार गर्न जान नपाउँदा मरिरहेका छन् । रूकुम आठ बिसकोट नगरपालिका–९ कि २८ बर्षिया धर्मकुमारी बटालाको स्वास्थ्य उपचारकालागि नेपालगञ्ज आउँदैै गर्दा बसको सिटमै निधन भयो ।

नेताहरु जनताले तिरेको करमा हेलीकप्टर चढेर मस्ती गरिरहने, अर्काेतर्फ तिनै कर तिर्ने जनता भने यातायातको अभावमा समयमै उपचार नपाउँदा मरिरहने कहिले सम्म?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);