एजेन्सी । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा चेल्सीले आर्सनललाई २-१ गोलले पराजित गरेको हो ।
चेल्सीको जितका लागि काइ हाभर्टेज र टामी अब्राहमले एक एक गोल गरेका थिए । आर्सनलका ग्रानिट झाकाले एक गोल फर्काए ।
अब चेल्सीले ५ अगस्टमा टोटेनहमसँग अर्काे मैत्रीपुर्ण खेल खेल्नेछ ।




