डोटी । डोटीमा गर्भपतन गराउने महिलाको संख्यामा बृद्धी हुँदै गएको छ । गत वर्षको तुलनामा चालु वर्षमा गर्भपतन गराउने महिलाको संख्यामा बृद्धि भएसँगै गर्भपतन गराउने संख्यामा उल्लेख्य वृद्धि हुने देखिएको छ ।