कपिलबस्तु अस्पतालमा बिरामीलाई निःशुल्क खाना | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

कपिलबस्तु अस्पतालमा बिरामीलाई निःशुल्क खाना

कपिलबस्तु । कपिलबस्तु सेवानै धर्म हो भन्ने मुलनाराको साथमा कपिलबस्तु अस्पतालमा तथा आइसुलेसनमा बसेका बिरामी तथा कुरुवाहरुलाई, कोेरोना संकट कोसमयमा सुरक्षमा खटिएका नेपाल प्रहरी, शाश्स्त्र प्रहरी र कोरोना कालमा काम नपाएर भोकै बसेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई महुरी होमको अगुवाईमा हाम्रो साझा प्रयास समुहले निशुल्क रुपमा चिया खानाको ब्यवास्था गरेको छ । निषेधाज्ञाको अवधी सम्मका लागी खानाको ब्यवस्था गरेको साझा प्रयास समुहले बताएको छ ।

कोरोन भाइरसले गर्दा जनजीवन प्रभावित बनेको छ । कपिलबस्तुमा करीब २० दिन देखि लकडाउन छ । अत्यवाश्यक सेवा बाहेक सबै सेवा ठप्प छ ।अहिले कपिलबस्तुमा मान्छेहरु उल्लेख भिड छ । कोरोना क्रासले अस्पतालमा रहेको क्यान्टीनको सेवा पनि बन्द छ । बिरामी र कुरुवाहरुलाई खाजा र खानाको समस्या परिरहेको छ । निषेधाज्ञा भारी खाना बितरण कार्याक्रम रहेको पहिलो दिनमा १ सय दश बिरामी, कुरुवा र मजदुरहरुलाई खाना ब्यवस्था गरेको बताए ।

बिहान र साझा दुबै समय दिने बताए । कोरोना कालको समस्या मध्यनजर गदै समुहले खाना खुवाएको संयोजक रा बिन्द्र नाथ ठाकुरले बताए । कपिलबस्तु अस्पताल र स्थायी कोरोना अस्पतालका बिरामीहरुलाई निषेधाज्ञामा खाना निशुःल्क बितरण गर्ने ठाकुरले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);