सरकारको प्राथमिकतामा परेन खोप, चौतर्फी चिन्ता र आलोचना बढ्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारको प्राथमिकतामा परेन खोप, चौतर्फी चिन्ता र आलोचना बढ्दै (भिडियाेसहित)

काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण दर उच्च भैरहेका बेला सरकारले थप खोप ल्याउन नसकेको भन्दै आलोचना भैरहेको छ ।

यसअघि बेलैमा कोरोना विरुद्धको खोप ल्याएर सरकारले आम जनमानसको स्याबासी पाएको थियो ।

अहिले भने बिचौलियाको कारण खोप ल्याउन सकस भएको बताएसँगै यतिबेला चौतर्फी चिन्ता बढेको छ ।

सरकारको ध्यान राजनीतिक गतिरोधतर्फ केन्द्रित भएकाले खोप सरकारको प्राथमिकतामा पर्न नसकेको आरोप समेत लागेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);