काठमाडौं । सरकारले कोरोनाको दोश्रो लहर फैलन थालेपछि उपत्यका लगायतका ४५ जिल्लामा पूर्ण र आशिंक रुपमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमणदर भने बढिरहेको छ । सरकारले संक्रमणदर फैलन नदिन सुरुमै पहल नगर्दा र नागरिकले यसको वेवास्ता गर्दा संक्रमणदर झनै बढेको देखिएको छ ।
निषेधाज्ञा जारी गरेपनि संक्रमणदर उच्च (भिडियाेसहित)
ताजा समाचार
सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील सूचीमा
१ घन्टा अघि
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
३ घन्टा अघि




