निषेधाज्ञा जारी गरेपनि संक्रमणदर उच्च (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधाज्ञा जारी गरेपनि संक्रमणदर उच्च (भिडियाेसहित)

काठमाडौं ।  सरकारले कोरोनाको दोश्रो लहर फैलन थालेपछि उपत्यका लगायतका ४५ जिल्लामा पूर्ण र आशिंक रुपमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमणदर भने बढिरहेको छ । सरकारले संक्रमणदर फैलन नदिन सुरुमै पहल नगर्दा र नागरिकले यसको वेवास्ता गर्दा संक्रमणदर झनै बढेको देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);