काठमाडौं । कोरोना भाइरसको संक्रमणको अवस्था दिनप्रतिदिन भयावह बन्न थालेपछि जटिल प्रकृतिका संक्रमितको उपचार पनि असहज बन्दै गएको छ । महामारी बढ्न थालेको एक महिना मै अस्पताल भरिभराउ हुन थालेका छन् । खुल्ला सिमा नाका र सरकारको ढिला सुस्तिका कारण कोरोनाको संक्रमण बढ्दै गएको जनस्वास्थ्यविदहरुको भनाई छ ।
एक महिना मै अस्पताल भरिभराउ (भिडियाेसहित)
ताजा समाचार
२४ घण्टामा २० विपद्का घटनाः २२ लाख बढीको क्षति
१२ घन्टा अघि




