वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा डरलाग्दो अवस्था आउन सक्ने विज्ञको चेतावनी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा डरलाग्दो अवस्था आउन सक्ने विज्ञको चेतावनी (भिडियाेसहित)

काठमाडाैं, २० चैत । यो वर्ष नेपालमा इतिहासकै सबैभन्दा धेरै डढेलो लागेको छ । डढेलो र यसबाट निस्केको धुँवाका कारण विश्वका ८४ देशमध्ये वायु प्रदूषण हुने शहरको सुचीमा काठमाडौं पहिलो स्थानमा रहन पुग्यो ।

यसको प्रभाव मानव स्वास्थ्यमा सीधा रुपमा पर्नुका साथै वातावरणीय सन्तुलनमा तत्कालीन र दीर्घकालीन असर गर्ने भन्दै विज्ञहरुले डरलाग्दो अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);