काठमाडौं, १३ फागुन । राष्ट्रपति विद्या भण्डारीले नव नियुक्त दुई राजदूतलाई शपथ गराएकी छन् । यसरी शपथ लिनेमा बेलायतका लागि आवसीय राजदूत लोकदर्शन रेग्मी, दक्षिण अफ्रिकाका लागि डा निर्मल विश्वकर्मा छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावली, लगायत सरकारी उच्च अधिकारीको उपस्थिति थियो।
दुई रादूतले लिए शपथ
ताजा समाचार
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
१५ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१ दिन अघि