कांग्रेसको पदाधिकारी बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कांग्रेसको पदाधिकारी बैठक सुरु

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

मंगलबार सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापनाको निर्णयसँगै विभिन्न पार्टीसँग भएको भेटका बारेमा छलफल गर्न सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो ।

बैठकमा प्रतिनिधिसभामा कुन पार्टीलाई सहयोग गर्ने, सरकारमा जाने या प्रतिपक्ष कै भूमिकामा रहने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);