करीब ७ लाख रुपैयाँको भंसार छली ल्याउदै गरेको मालबस्तु बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

करीब ७ लाख रुपैयाँको भंसार छली ल्याउदै गरेको मालबस्तु बरामद

बीरगन्ज , माघ १ । जिल्ला प्रहरी कार्यालय पर्साले करीब ७ लाख रुपैयाँको भंसार छली ल्याउदैगरेको लत्ताकपडा ईलेक्ट्रोनिक तथा खाधान्न लगायतका मालबस्तु बरामद गरेको छ ।

अवैध रुपमा भंसार छली ओसार पसार गर्दै गरेका ६ लाख ८७ हजार मुल्य बराबरको लताकपडा, खाधान्न तथा ईलेक्ट्रोनिक लगायतकामालबस्तुहरु सीमामा रहेका प्रहरी इकाई तथा कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागी बीरगंज भंसारकार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);