काठमाडौं, २७ मंसिर । लामो समयदेखि अलपत्र पर्दै आएको राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको हुलाकी लोकमार्गको काम अहिले तीव्र गतिमा अगाडि बढेको छ । आयोजनाको पछिल्लो कार्यप्रगती विवरण अनुसार निर्माणको सन्तोषजनक रुपमा अगाडि बढेको पाइएको छ ।
लामो समयदेखि अलपत्र पर्दै आएको हुलाकी लोकमार्गको काम तीव्र गतिमा (भिडियोसहित)
ताजा समाचार
पोखरामा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
१ घन्टा अघि




