काठमाडौं, २७ मंसिर । काठमाडौंका मुख्यमुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा आधुनिक बत्ती जडान हुने भएको हो । तर यसअघिका सडक बत्तीहरु बेवास्ताको शिकार भइ टिक्न नसकेकाका कारण पनि अहिले जडान हुने बत्ती दीर्घकालीन रुपमा टिक्ने विषयमा गम्भीर आशंका उब्जिएको थियो ।
उपत्यकामा १७ करोडको लगानीमा आधुनिक सडक बत्ती जडान गर्ने तयारी (भिडियोसहित)
ताजा समाचार
आजको मौसम
५६ मिनेट अघि
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै
५९ मिनेट अघि
अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले
१६ घन्टा अघि




